Dfc Hotel

Dfc Hotel We offer comfortable & spacious rooms, delicious cuisine at our in-house restaurant. Book your stay!

15/06/2026
हार्दिक निमन्त्रणाआदरणीय आफन्तजन, प्रिय मित्रहरू तथा सम्मानित ग्राहकवर्गमा सादर अनुरोध छ कि हाम्रो नयाँ सेवा सुरुवातको अ...
12/04/2026

हार्दिक निमन्त्रणा
आदरणीय आफन्तजन, प्रिय मित्रहरू तथा सम्मानित ग्राहकवर्गमा सादर अनुरोध छ कि हाम्रो नयाँ सेवा सुरुवातको अवसरमा DFC Hotel Pipera को उद्घाटन समारोहमा यहाँहरूको गरिमामय उपस्थितिको अपेक्षा गर्दछौं।
साथै, नेपाली नयाँ वर्ष बैस्२०८३ वैशाख १ सुखद अवसरमा हामीसँगै रमाइलो क्षणहरू साटासाट गर्न हार्दिक निमन्त्रणा व्यक्त गर्दछौं।
मिति: बैशाख १, २०८३
स्थान: होटल DFC पिपेरा, ११ सुर्खेत
यहाँहरूको उपस्थितिले कार्यक्रमको शोभा अझ बढाउनेछ।
धन्यवाद।

Address

Birendranagar, 11 Pipra Surkhet
Surkhet

Telephone

+9779748499000

Website

Alerts

Be the first to know and let us send you an email when Dfc Hotel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Restaurant

Send a message to Dfc Hotel:

Shortcuts

Share