11/06/2026
⚽🏆 World Cup 2026 Live Streaming at Bagaicha Cottage! 🏆⚽
फुटबलको महाकुम्भ FIFA World Cup 2026 को रोमाञ्चक खेलहरू अब Bagaicha Cottage, घण्टाघर–६, सुर्खेत मा Big Screen मा प्रत्यक्ष प्रसारण हुने भएको छ।
साथीभाइसँग रमाइलो वातावरण, स्वादिलो परिकार र विश्वकपको उत्साह एकै ठाउँमा अनुभव गर्न आजै Bagaicha Cottage आउनुहोस्।
Good Food 🍽️ | Great Football ⚽ | Great Company ❤️