01/10/2026
📢 STAFF VACANCY ANNOUNCEMENT
🍽️ CHEF CHOICE RESTAURANT & PIZZA HUT
हाम्रो टिममा जोडिन इच्छुक दक्ष, मेहनती तथा जिम्मेवार जनशक्तिको आवश्यकता!
👨🍳 Cook – 2 जना
☕ Barista – 1 जना
🍽️ Waiter/Waitress – 2 जना
✅ अनुभवी उम्मेदवारलाई प्राथमिकता
✅ राम्रो व्यवहार तथा Teamwork गर्ने क्षमता आवश्यक
✅ आकर्षक तलब तथा सुविधाको व्यवस्था
📍 स्थान: वीरेन्द्रनगर–४, यारीचोक, सुर्खेत
📞 सम्पर्क: 083-522365 | 9858047365
🔥 Join Our Team! Apply Now!