Hotel Gunja

Call Directions Website Contact the restaurant

Hotel Gunja Hotel Gunja is located at 1.3 k.m north from Bardibas chowk which is the entrance point of B.P Highway ( Bardibas-Sindhuli-Banepa Highway).

Hotel is equipped with 38 rooms (Suite, Deluxe and Standard), Family Dining Restaurant and Multipurpose Hall. Private Lounge, Swimming pool, Open restaurant, Banquet, Meeting Hall etc...

30/10/2026

Its her Birthday 🫶❤️

27/10/2026

25/10/2026

23/10/2026

Taking you to my fav place ❤️

🙏🌺 विजयादशमी  २०८३ को हार्दिक मंगलमय शुभकामना! 🪔🎉यस पावन पर्वको अवसरमा तपाईं तथा तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, ...
21/10/2026

🙏🌺 विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🪔🎉

यस पावन पर्वको अवसरमा तपाईं तथा तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏✨

🌸 होटल गुञ्ज प्रा. लि. परिवार 🌸
तपाईंको विश्वास र साथप्रति हार्दिक आभार! ❤️

#विजयादशमी #शुभदीपावली #छठपर्व #हार्दिकमंगलमयशुभकामना

🙏 महानवमीको हार्दिक मंगलमय शुभकामना! 🌺🪔हिन्दू धर्मावलम्बीहरूको महान् चाड बडादसैँको नवौँ दिन, महानवमीको पावन अवसरमा माता ...
20/10/2026

🙏 महानवमीको हार्दिक मंगलमय शुभकामना! 🌺🪔

हिन्दू धर्मावलम्बीहरूको महान् चाड बडादसैँको नवौँ दिन, महानवमीको पावन अवसरमा माता दुर्गा भवानीले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगति प्रदान गरून्। 🙏✨

सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा महानवमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। ❤️🌸

– होटल गुञ्ज प्रा. लि. परिवार

#महानवमी #बडादसैँ #दसैँकोशुभकामना #हार्दिकमंगलमयशुभकामना #मातादुर्गा #जयमातादी #नवदुर्गा #शक्तिस्वरूपामाता #नेपालीचाडपर्व #विजयादशमी #सुखशान्तिसमृद्धि #नेपालीसंस्कृति

19/10/2026

May blessings bloom this Dashain❤️

🌺🙏 महाअष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏🌺माता दुर्गा भवानीको कृपा र आशीर्वादले सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा देश–व...
18/10/2026

🌺🙏 महाअष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏🌺

माता दुर्गा भवानीको कृपा र आशीर्वादले सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति छाओस्। ❤️🪔

माता भवानीले सबैको मनोकामना पूर्ण गरून् र सम्पूर्ण परिवारमा सुख, शान्ति, खुसी एवं सकारात्मक ऊर्जा प्रदान गरून्। 🌸✨

होटल गुञ्ज प्रा. लि. परिवारको तर्फबाट महाअष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏❤️

#महाअष्टमी #बडादसैँ #विजयादशमी #नवदुर्गा #दुर्गाभवानी #जयमातादी #दसैँकोशुभकामना #नेपालीचाडपर्व

16/10/2026

दशैँको खुसी, परम्पराको झल्को र आफ्नोपनको अनुभूति — Hotel Gunja मा।

15/10/2026

Dashain Vibes❤️

Address

Bardibas-3
Mahottari

Alerts

Be the first to know and let us send you an email when Hotel Gunja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Restaurant

Send a message to Hotel Gunja:

Shortcuts

Share

Nearby restaurants