10/10/2026
🌺 घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🌺
आजको पावन दिन घटस्थापनाको अवसरमा तपाईं तथा तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना। 🙏✨
माता दुर्गाको आशीर्वादले हरेक घरमा खुशी, उमंग र सकारात्मक ऊर्जा छाओस्।
यस बडादशैंले सबैको जीवनमा नयाँ आशा, सफलता र समृद्धि ल्याओस्।
🌾 शुभ घटस्थापना!
❤️ Bardibas Resort परिवारको तर्फबाट हार्दिक शुभकामना।
📍 Bardibas-03, Mahottari, Nepal
📞 044-590056 | 9854042063 | 9801621459
💬 WhatsApp: 9854042063
🌐 www.bardibasresort.com
#शुभघटस्थापना