21/10/2026
बडा दशैंको हार्दिक मंगलमय शुभकामना
विजया दशमीको पावन अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र खुसी छाओस्। माता दुर्गा भवानीले सबैको जीवनमा सकारात्मक ऊर्जा र सफलता प्रदान गरून्।
शुभ विजयादशमी!
प्रेम र सद्भावसहित,
Artsy Cafe and Restaurant and Family