The Friendly beans cafe

Call Website Contact the restaurant

The Friendly beans cafe Enjoy yours day with coffee Coffee makes Everything possible

27/10/2026

♥️
Feel free to vist at enjoy live and support your npl team
Tilotama-5 manigram

17/10/2026


Do visit tilotama -5 manigram

15/10/2026


Do vist tilotama-5 manigram

07/10/2026

☕🌿 हार्दिक निमन्त्रणा 🌿☕

THE FRIENDLY BEANS CAFE

OPENING CEREMONY

नयाँ स्वाद, नयाँ उत्साह र आत्मीय वातावरणका साथ
The Friendly Beans Cafe आफ्नो औपचारिक शुभारम्भ गर्न गइरहेको छ।

यस विशेष अवसरलाई अझ विशेष बनाउन यहाँको गरिमामय उपस्थितिको अपेक्षा गरेका छौँ।
परिवार, साथीभाइ तथा आफ्ना प्रियजनहरूसँग उपस्थित भई हाम्रो नयाँ यात्राको सुरुवातमा साथ, शुभकामना र माया प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

🎊 Opening Ceremony को शुभ अवसरमा यहाँलाई हार्दिक निमन्त्रणा गर्दछौँ। 🎊

📅 मिति: २०८३ साल असोज २३, २४ र २५ गते

📍 स्थान: मणिग्राम पूर्वतर्फ १०० मिटर,
तिलोत्तमा–५, मच्छापुच्छ्रे पथ

☕ The Friendly Beans Cafe
Good Coffee • Good Food • Good Vibes

तपाईंको उपस्थितिले हाम्रो नयाँ सुरुवातलाई अझ यादगार बनाउनेछ।
आउनुहोस्, भेटौँ, रमाऔँ र स्वादिष्ट परिकार तथा उत्कृष्ट कफीसँगै खुसी साटौँ।

🙏 यहाँलाई हार्दिक स्वागत तथा निमन्त्रणा छ। 🙏

03/10/2026

do visit

Tilotama-5 manigram

21/09/2026

Do vist tilotama-5 manigram For birthday party reservations contact no.9811578295

The Friendly Beans Cafe परिवारबाट नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉यो नयाँ वर्षले तपाईंको जीवनमा नयाँ ऊर्जा, मिठास र...
14/04/2026

The Friendly Beans Cafe परिवारबाट नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉
यो नयाँ वर्षले तपाईंको जीवनमा नयाँ ऊर्जा, मिठास र सफलताको स्वाद भरियोस्।
हामीसँग बिताएको प्रत्येक कफीको पल जस्तै, तपाईंको हरेक दिन रमाइलो र सम्झनलायक बनोस् ☕❤️ तपाईंको दिनहरू हाम्रो कफीजस्तै मिठो र तातो रहोस् ☕
धन्यवाद साथ र मायाको लागि।”

तपाईंको साथ र माया प्रति हार्दिक धन्यवाद।
Happy New Year 2083!”

Summer is calling us.
07/03/2026

Summer is calling us.

11/01/2026

म भन्दा माथि मेरो देश।
म भन्दा प्यारो मेरो देश।

सम्पुर्ण नेपालीहरुमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको शुभकामना।

Address

The Friendly Beans Cafe
Butwal
20211121

Alerts

Be the first to know and let us send you an email when The Friendly beans cafe posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Restaurant

Send a message to The Friendly beans cafe:

Shortcuts

Share

Category