19/10/2026
🎬🇳🇵 म्याड्रिडमा नेपाली चलचित्र ‘कबड्डी ५’ प्रदर्शन हुँदै! 🇳🇵🎬
🌺 सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🙏❤️
🎥 नेपाली कथानक चलचित्र: कबड्डी ५
📅 मिति: अक्टोबर २५, २०२६
🕔 समय: साँझ ५:०० बजेदेखि
📍 स्थान: Gran Vía 46, Centro (Madrid)
🚇 मेट्रो: L3 र L5
❤️ आउनुहोस्, परिवार तथा साथीभाइसँगै नेपाली चलचित्रको आनन्द लिऔँ र दशैँको खुसी साटासाट गरौँ!
🎟️ टिकट बुकिङका लागि सम्पर्क गर्नुहोस्:
📞 मेघनाथ ढकाल (Sara Event Entertainment): 632 255 027
📞 Kiyana Creation: 624 077 480
✨ PRESENTED BY:
SARA EVENT ENTERTAINMENT & KIYANA CREATIONS
🙏 नेपाली चलचित्र हेरौँ, नेपालीपन जोगाऔँ! 🇳🇵❤️