29/06/2026
Dampa Chautari Restaurant मा नेपाली, भारतीय र चाइनीज खानेकुराहरूको उत्कृष्ट मिश्रण उपलब्ध छ। यहाँ तपाईंले निम्न प्रमुख डिशहरूको स्वाद लीन सक्नु हुनेछ
• नेपाली व्यञ्जन:
• म:म: (Momo), नेपाली थाली सेट (Nepali Dal Bhat)।
• भर्खरै नै पकाइएका म:म:का परिकार वा म:म: चटनी को साथ ट्राय गर्न सक्नुहुन्छ।
• भारतीय व्यञ्जन:
• Butter Chicken, Tandoori Roti, Biryani, daal makhani,Butter garlic naan
• भारतीय मसालेहरूको अझ टेस्टी मिक्स वाइबले अति स्वादिष्ट बनाउँछ।
• चाइनीज व्यञ्जन:
• Chowmein र Fried Rice (Spicy), Spring Rolls, Manchurian र Sweet and Sour Chicken।chicken chili Chinese
• चाइनीज डिशहरूको क्वालिटी र स्वाद यस्तो छ कि तपाईलाई यसले चकित बनाउनेछ।
साथै, यहाँको environment र customer service पनि उत्तम छ, जसले तपाईंको अनुभवलाई अझ रमाइलो बनाउँछ। यस प्रकारको विविधता र स्वादले यो स्थानलाई एकदम आकर्षक बनाउँछ, जहाँ विभिन्न प्रकारका एथनिक र स्वादिष्ट खाना उपलब्ध छन्।