07/01/2022
MoMo Festival.
मःम महोत्सव यही आउने October 30th, Sunday, UTA Arlinton नजिकैको Levitt Pavilion Arlington मा हुँदैछ। Dallas Fortworth का विभिन्न नेपालि रेस्टुरेन्टहरु ले आफ्नो Stall मार्फत मःम लगायतका नेपाली परीकार पस्कनु हुनेछ। Live music band, बाल बच्चा लगायत सबैको लागि खेलहरु हुनेछन्, मःम खाने प्रतियोगिता हुनेछ।
Free Entry but ticket is required.
www.MoMoFestivals.com
https://fb.me/e/1SvHdH2lu