01/01/2025
प्रिय ग्राहक महानुभावहरू,
हाम्रो व्यवसायलाई सफल बनाउन यहाँहरूले देखाउनु भएको विश्वास, माया, र समर्थनको लागि हामी हृदयदेखि आभारी छौं।
यस नयाँ वर्ष २०२५ को अवसरमा, यहाँहरूको जीवनमा सुख, शान्ति, र समृद्धिको नव ऊर्जा ल्याओस् भन्ने कामना गर्दछौं।
यहाँहरूको हरेक कदम सफलता र खुशीले भरियोस्।
नयाँ वर्षको शुभकामना!
फुलबारी रेस्टुरेंट परिवार
दोहा कतार