25/03/2026
🎉🎉 SPECIAL OFFER 🎉🎉
नमस्कार सबै नेपाली माझ मा मिति २०८२/१२/१३ ईंग्लिश मिति 2026/03/26 हामी सबै नेपाली को विशेष दिन हाम्रो युवा नेता बालेन्द्र शाह ज्युले प्रधानमन्त्री को सपथ लिनेे दिन र उहाँको कार्यकाल सफलको शुभ कामना र नेपाल र नेपाली जनता को उज्ज्वल भबिस्यको लागि काम गर्नु हुन्छ भनी आशा गर्दै YETI TAKEAWAY RESTAURANTE मा 40% Discount बिशेष OFFER रहेको जानकारी गराउद्छु धन्यवाद Visit Us🙏🙏🙏🙏