The London Curry Restro

Call Directions Contact the restaurant

The London Curry Restro Nepali, indian, chinese, continental, italian israeli food and drink Free Home Delivery

20/12/2025
15/10/2025

📢 महत्वपूर्ण सूचना 📢

प्रिय ग्राहकवृन्द,
हाम्रो The London Curry Restro (Tulsipur-05, Dang) मा केही मेन्टिनेन्स तथा सुधारको काम गर्नुपर्ने भएकाले
आजदेखि अर्को सूचना नआएसम्मका लागि रेस्टुरेन्ट बन्द रहनेछ 🛠️

यस समयमा भइरहेको असुविधा प्रति हामी क्षमाप्रार्थी छौँ 🙏
चाँडै नै नयाँ रूप र अझ राम्रो सेवासहित पुनः भेट हुनेछ।

— The London Curry Restro परिवार

03/10/2025

📢 सूचना 📢

प्रिय ग्राहकवृन्द,
दसैँ पर्वको कारणले केही दिन बन्द भएको हाम्रो The London Curry Restro
अब पुनः खुलिसकेको छ 🎉

👉 यहाँ तपाईँहरूले पाउनुहुनेछ:
✅ स्वादिष्ट नेपाली इन्डियन चाइनिज र कन्टिनेन्टल इटालियन परिकार
✅ परिवारसहित रमाइलो वातावरण

🕒 समय: बिहान ९:०० देखि राति ९:०० बजे सम्म
📍 स्थान: Tulsipur-05, Dang

🙏 सबैलाई पुनः हार्दिक स्वागत गर्दछौं।

— The London Curry Restro परिवार

13/09/2025

रेस्टुरेन्ट खुल्नेबारे सूचना ~~~

प्रिय ग्राहकवृन्द,

हालैको Gen-Z आन्दोलनका कारण अस्थायी रूपमा बन्द गरिएको
The London Curry Restro, तुलसीपुर–दाङ
आजदेखि पुनः सामान्य रूपमा सञ्चालनमा आएको छ।

👉 स्वादिष्ट परिकारहरू र आत्मीय सेवाको लागि तपाईंलाई स्वागत गर्न पाउँदा हामी अत्यन्त हर्षित छौँ।
👉 बन्द रहँदा पर्न गएको असुविधाप्रति क्षमा प्रार्थना गर्दै तपाईंहरूको धैर्य र साथका लागि हार्दिक धन्यवाद!

The London Curry Restro
तुलसीपुर, दाङ
मिति: २०८२ भदौ २८ गते (२०२५ सेप्टेम्बर १३, शनिबार)

10/09/2025

📢 रेस्टुरेन्ट बन्दको सूचना

प्रिय ग्राहकवृन्द,

हालैको Gen-Z आन्दोलनबाट उत्पन्न भएको परिस्थितिको कारण हाम्रो
The London Curry Restro, तुलसीपुर–दाङ
सामान्य रूपमा सञ्चालन गर्न असमर्थ भएको छ।

त्यसैले, हामीले हाम्रो रेस्टुरेन्टलाई आज बन्द गर्ने निर्णय गरेका छौँ।
खोल्नको लागि सहि वातावरण भएमा हामी खोल्नेछौ अनि live अथवा सूचना सहित खोलेको जानकारी दिनेछौ ।

👉 पुन: सञ्चालन हुनेबारे जानकारी चाँडै नै सार्वजनिक गर्नेछौँ।
👉 यसले तपाईँलाई पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।

तपाईँहरूको सहयोग र समझदारीका लागि धन्यवाद। 🙏

The London Curry Restro
तुलसीपुर, दाङ
मिति: २०८२ भदौ २५ गते (2025 सेप्टेम्बर 10, बुधबार)

नयाँ वर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना 🥰
14/04/2025

नयाँ वर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना 🥰

Thank you for visiting us:)......😊😊You are most welcome🙇To Our Restro to click📸 photos & test good food🍝🥂☎️Contact 98679...
03/03/2025

Thank you for visiting us:)......😊😊
You are most welcome🙇
To Our Restro to click📸 photos & test good food🍝🥂
☎️Contact
9867976696 LB Subash Chhetry
9806229326 Basant Basnet


02/03/2025

वेटर आवश्यकता ||
contact 9867976696

Address

The London Curry Restro
Tulsipur
22200

Telephone

+9779867976696

Website

Alerts

Be the first to know and let us send you an email when The London Curry Restro posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Restaurant

Send a message to The London Curry Restro:

Share