04/10/2026
के तपाईं नै हामीले खोजिरहेको व्यक्ति हुनुहुन्छ?
हामीसँग जोडिनुहोस्।
📢 हामी कर्मचारी नियुक्त गर्दैछौं!
पद:
👨🍳 वेटर / किचन हेल्पर
आवश्यक योग्यता:
• कम्तीमा १ वर्षको कार्य अनुभव भएको
• नेपाली र अंग्रेजी भाषामा राम्रो दख्खल भएको
• राम्रो Communication Skill भएको
• जिम्मेवार, मेहनती र मिलनसार स्वभाव भएको
📞 सम्पर्क:
976-5359212 / 980-6738146
📍 Batch61 Cafe Restro Bar & Lounge
Galyang, Syangja