21/08/2025
धन्यवाद हडा आमा समूह टिमलाई। तपाईंहरू सबैलाई रमाइलो गर्दै हाम्रो नेपाली संस्कृति जोगाइराख्नुभएको देख्दा निकै खुशी लाग्यो। विशेष गरी तीज जसको महत्व हाम्रा दिदीबहिनी, आमा र सम्पूर्ण महिला वर्गका लागि अपार छ। तपाईंहरूको उपस्थितिले हामी खुर्सानी रेस्टुरेन्ट – सुनवलमा हर्षित भएका छौँ। for Booking special Party 📞 980-4439824