17/01/2026
⚽🏆 नप्पु र आशिष क्लबद्वारा आयोजित पहिलो फुटसल प्रतियोगिता 🏆⚽
नप्पु र आशिष ना क्लबको आयोजनामा
📅 माघ ९ र १० गते
⏰ बिहान ८:०० बजेबाट सुरु हुने
🏟️ पहिलो फुटसल टुर्नामेन्ट आयोजना हुन गइरहेको छ।
यस ऐतिहासिक प्रतियोगितामा सहभागी भई खेलको मज्जा लिन तथा खेलाडीहरूलाई हौसला प्रदान गर्न
🙏 सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
आउनुहोस्, फुटसलको उत्सव सँगै मनाऔँ ⚽🔥
— नप्पु र आशिष क्लब N.A FC