07/01/2025
GROUP PACKAGE !!! GROUP PACKAGE !!! GROUP PACKAGE !!!
यदि हजुरहरू व्यक्तिगत, शैक्षिक भ्रमण अध्ययन अवलोकन तथा संस्थाबाट पोखरा आउँदै हुनुहुन्छ भने हामी हजुरहरूको सुविधाको लागि सदैव तत्पर रहनेछौं। हामीकहाँ खाना बस्नको लागि राम्रो र भरपर्दो ग्रुप प्याकेजको पनि व्यवस्था रहेको छ ।जसमा एक छाक भेज खाना र बस्नको लागि प्रति व्यक्ति रु. 700 मात्र र दुई छाक भेज र ननभेज खाना साथै बस्नको लागि प्रति व्यक्ति रु. 9
00 मात्र रहेको छ।
साथै हामीले पोखरा पर्यटनको लागि पनि सुविधाको व्यवस्था गराउँछौं जहाँ पोखराको ७-8 पर्यटकीय स्थलको भ्रमण गराइन्छ। हजुरहरूको माग अनुसार विभिन्न क्रियाकलाप जस्तै बन्जिजम्प, जिप फ्लायर, प्याराग्लाइडिङ, ATV राइड, लगायत अन्य सुविधाको लागि पनि हामीलाई सम्पर्क गर्नुहोला। हामीलाई पक्कैपनि सेवा गर्ने मौका दिनुहुन्छ भन्ने आशा गर्दछौँ।
धन्यवाद 🙏
Bhanchha Ghar