01/08/2026
साहसका प्रतीक, पर्वतारोहणका वीर नक्षत्रहरूप्रति हार्दिक नमन!
पाकिस्तानको ब्रोड पिक (Broad Peak) हिमाल आरोहणका क्रममा अकस्मात आएको हिमपहिरोमा परी ज्यान गुमाउनुभएका साहसी नेपाली पर्वतारोहीहरू:
निर्मल पुर्जा (Nimsdai)
पुर बहादुर गुरुङ (Yukta)
निमा शेर्पा (Nima Sherpa)
किली पेम्बा शेर्पा (Kilu)
ग्यालु शेर्पा (Gyalu Sherpa)
नवाङ थिन्दु शेर्पा (Nawang Thindu Sherpa)
तपाईंहरूले हिमालका चुचुराहरूमा नेपालको नाम सधैँ उच्च राख्नुभयो। अद्भूत साहस, अदम्य हिम्मत र समर्पणका साथ हिमाल आरोहणमा पुर्याउनुभएको योगदान सधैँ अमर रहनेछ।
प्राकृतिक विपत्तिका अगाडि असीम साहसका धनी यी वीर आत्मारूलाई गुमाउनु पर्दा सिङ्गो देश र विश्व पर्वतारोहण क्षेत्र स्तब्ध भएको छ।
दिवङ्गत पुण्य आत्मारूको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, यस दु:खद घडीमा शोक सन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकहरूमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै गहिरो समवेदना व्यक्त गर्दछौँ।
तपाईंहरूको साहसिक यात्रा र योगदान इतिहासका पानाहरूमा सधैँ अजर र अमर रहनेछ।