Coffee Ghar. ViVidh

Coffee Ghar. ViVidh A house of intimacy.

19/09/2026

Full Barista Class .
Only 9999/-
Internship available
Newroad street 09 Pokhara

02/09/2026

कफी घर' र 'स्वाद घर' मा भाद्र १३ र १४ गते प्राप्त हुने सम्पूर्ण Digital Payment (१००% बिलकेा रकम) प्रधानमन्त्री दैवी प्र...
28/08/2026

कफी घर' र 'स्वाद घर' मा भाद्र १३ र १४ गते प्राप्त हुने सम्पूर्ण Digital Payment (१००% बिलकेा रकम) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जानेछ।
ग्राहक महानुभावहरूले आफ्नो बिलको रकम काउन्टरमा राखिएको सरकारको QR कोडमा सोझै डिजिटल पेमेन्ट गर्न सक्नुहुनेछ।
धन्यवाद!

प्राकृतिक विपद्को सामना गर्न सरकारसँगै हामी पनि!
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुर्‍याउन ViVidh Group अन्तर्गत सञ्चालित हाम्रो 'कफी घर' र 'स्वाद घर' मा आगामी भाद्र १३ र १४ गते तपाईंहरूले खानुभएको सम्पूर्ण रकम (१००%) डिजिटल पेमेन्टमार्फत सिधै सरकारको आधिकारिक QR कोडमा भुक्तानी गर्न सक्नुहुनेछ।
उक्त कोषको QR कोड हाम्रा दुवै आउटलेटका काउन्टरमा राखिएको छ।
यहाँहरूको सानो सहयोगले ठूलो राहत पुग्नेछ। धन्यवाद!

25/08/2026

विषय: तीज पर्वको शुभकामना तथा तीज पार्टी सम्बन्धी जानकारी
नेपालको महान् पर्व हरितालिका तीजको अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
तीज पार्टीका लागि धेरैजसो ग्राहक महानुभावहरूबाट अनुरोध (Request) आइरहेको हुनाले यो सूचना प्रकाशित गर्नुपरेको छ।
हाम्रो रेस्टुरेन्टमा दैनिक आउनुहुने पाहुनाहरूको एकान्तता, शान्त वातावरण र सहजतालाई ध्यानमा राख्दै हामीले कुनै पनि होहल्ला हुने खालका कार्यक्रमहरू नगर्ने नीति लिएका छौँ। हाम्रा नियमित ग्राहकहरूले शान्त वातावरणमा बसेर आफ्नो काम गर्न सकून् वा समय बिताउन सकून् भन्ने नै हाम्रो मुख्य उद्देश्य हो।
तसर्थ, नियमित पाहुनाहरूलाई बाधा (Disturb) पुग्ने खालका तीज पार्टी वा सामूहिक कार्यक्रमका बुकिंगहरू लिन हामी असमर्थ छौँ। यसबाट पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।
तपाईंहरूको निरन्तर सहयोग र मायाको अपेक्षा गर्दछौँ।

Happiest birthday to Miss Pratima🎂🩵
13/08/2026

Happiest birthday to Miss Pratima🎂🩵

Ready to Become a Barista? Course Fee: Only Rs. 7,999 Curriculum: 60+ Coffee Items & Recipes Internship: Available Level...
31/07/2026

Ready to Become a Barista?
Course Fee: Only Rs. 7,999
Curriculum: 60+ Coffee Items & Recipes
Internship: Available
Level: Complete Barista Training
Enroll Now – Limited Seats Available!

31/07/2026
Thank you, Sir Ujwol Giri (Beverage Innovation Specialist), for providing our students with such a wonderful learning op...
31/07/2026

Thank you, Sir Ujwol Giri (Beverage Innovation Specialist), for providing our students with such a wonderful learning opportunity and inspiring them to learn even more.

19/06/2026

Beat the heat 🌼summer drinks #

Address

Newroad Street 9
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Coffee Ghar. ViVidh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Restaurant

Send a message to Coffee Ghar. ViVidh:

Shortcuts

Share

Category