Dawa Agro Tourism pvt.ltd

Dawa Agro Tourism pvt.ltd This is a dawa agro tourism pvt.ltd which provides all types of food.

सूचना      सूचना
09/04/2023

सूचना सूचना

Proud to be sharing with you guys history of khijidemba thank you to Ballav dai & entire team for this beautiful gift
07/04/2023

Proud to be sharing with you guys history of khijidemba thank you to Ballav dai & entire team for this beautiful gift

निमन्त्रणा !!! "नयाँ बर्ष २०८० को नयाँ अवशर साँस्कृतिक तथा प्राकृतिक पर्यटन उत्सव यस क्षेत्रको मूल आधार " भन्ने नाराका स...
17/03/2023

निमन्त्रणा !!!

"नयाँ बर्ष २०८० को नयाँ अवशर
साँस्कृतिक तथा प्राकृतिक पर्यटन उत्सव
यस क्षेत्रको मूल आधार " भन्ने नाराका साथ ओखलढुङ्गा जिल्लाको सबैभन्दा अग्लो मनोरम देम्बा डाँडामा हुने नयाँ वर्षको शुभ कामना आदान प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रममा सहभागीताका लागि सम्पूर्ण महानुभावहरूमा यस अघिनै निमन्त्रणा पठाई सकिएको छ । यदी समयमै निमन्त्रणा प्राप्त नभएमा यसैलाई आधार मानी उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाई दिनु हुन सम्पूर्ण महानुभावहरूमा निमन्त्रणा गर्दछौं !

# कार्यक्रम हुने मिति: २०८० साल बैशाख १ गते शुक्रबार बिहानको १०:०० बजे ।
# कार्यक्रमहरू : प्रमुख अतिथि, बिशिष्ट अतिथि तथा अतिथिहरूबाट शुभ कामना आदान प्रदानका हुनुका साथै राष्ट्रिय लोक दोहोरी गायक वाल कुमार श्रेष्ठ सहित स्थानीय कलाकारहरू र स्थानीय बिभिन्न जात जातिको साँस्कृतिक झाँकीहरूको प्रस्तुती ।
# मिडीया पार्टनर: नागरिक मिडीया , ओखलढुङ्गा खबर ।
# सहयोगी संस्था : एडभेन्चर यसेन्ट ट्रेकीङ कम्पनी प्राइभेट लिमिटेड कपन काठमाडौं ,फ्याफुल्ला होटेल रमाईलो डाँडा ओखलढुङ्गा ।
# स्थानीय झाँकी समूह : शेर्पा सङ्घ जिल्ला समन्वय समिति ओखलढुङ्गा , ताम्बा सङ्घ नेपाल जिल्ला समन्वय समिति ओखलढुङ्गा , सुनुवार सेवा समाज खिजी देम्बा ओखलढुङ्गा , गुरूङ सेवा समाज रावादोलु भूसिङ्गा ।
# आयोजक : दावा एग्रो टुरिजम खिजीदेम्बा-८ भूसिङ्गा ओखलढुङ्गा ।
सम्पर्क मोबाईल नंबर: दावा शेर्पा ९८६०८९२३५१ ।

24/02/2023

हार्दिक धन्यवाद। दावा एग्रो टुरिजम प्रा.लि द्वारा आयोजित थोले देम्वा भ्रमण नववर्ष २०८० को नयाँ अवसरमा सांस्कृतिक तथा प्राकृतिक पर्यटन उत्सव यस क्षेत्रको मुख्यआधार भन्नेमा मूल नाराका साथ बृहत सांस्कृतिक कार्यक्रम तथा : मिति २०७९/१०/१० गते आगो लगिएको ३३५० मि उचाई मा रहेको टुरिजाम क्षेत्रमा पोरने थोले देम्बा मा रहेको दावा एग्रो टुरिजाम रिसोर्टमा क्षेति करिप एक एकरोड पचास लाख बराबर लत्ताकपडा खाद्यान्न फानिचर बडकुड क्षेति भएकोहुँदा हाला कर्मथालो केनडा मा राहानु हुने Rinzin Lhamo जिउले सयोक सोरुप रु५०००० पचास हजार रुपैया सयोक पठाउनु बयाको हुँदा हृदय देखी हर्दिक दानेबाद दिनचहन्छु । दिनचाहन्छु ।

दावा एग्रो टुरिजम प्रा.लि द्वारा आयोजित थोले देम्वा भ्रमण नववर्ष २०८० को नयाँ अवसरमा सांस्कृतिक तथा प्राकृतिक पर्यटन उत्...
17/02/2023

दावा एग्रो टुरिजम प्रा.लि द्वारा आयोजित थोले देम्वा भ्रमण नववर्ष २०८० को नयाँ अवसरमा सांस्कृतिक तथा प्राकृतिक पर्यटन उत्सव यस क्षेत्रको मुख्यआधार बन्ने मूल नाराका साथ बृहत सांस्कृतिक क्ररेक्रम हुने जन्करि दिनचाहन्छु ।


आयोजक
दावा एग्रो टुरिजम प्रा. लि.खिजीदेम्बा
-८ ओखलढुंगा
मिति २०८०/१/१ गते

सूचना       सूचना           सूचना       कर्मचारी आवश्यकता     आबेदन दिने मिति २०७९/९/१६ देखि ३० गते साम ।यस दावा एग्रो ट...
31/12/2022

सूचना सूचना सूचना
कर्मचारी आवश्यकता आबेदन दिने मिति २०७९/९/१६ देखि ३० गते साम ।
यस दावा एग्रो टुरिजम प्रा. लि ओखलढुंगा द्वारा संचालित दावा एग्रो मार्ट को लागि प्रातेक वाड गाउँ गाउँमा कृषक तथ्यांक सकलन गर्नका लागि कर्मचारी आवश्यक । ईछुक हुनेले निम्न नम्बरमा सम्पर्क गर्नु होला । तलब आपासी सम्झदारिमा हुनेछ । आङ दावा शेर्पा संचालक 986-0892351

18/12/2022

युवालाई राेजगारसँग जाेड्न कृषि र पर्यटन विकासमा जाेड दिने तयारीमा
दावा एग्रो टुरिजाम प्रली ओखलढुंगा को तयारीमा छा
दावा एग्रो प्रली खिजिदेम्बा ८ भुसिङ्ग । आब छिटोभन्दा छिटो हजुर हरुको गरमा आउ छु

This is picture Tholi dimba.3350 Turisjems point(100 )destination
17/12/2022

This is picture Tholi dimba.3350 Turisjems point(100 )destination

थोलेदेम्ब  बीउ 3350
06/10/2022

थोलेदेम्ब बीउ 3350

Back ground music 🎶 for-Adventure music Nature& Travels video &Mix jarico -ice land Music ( l ).mp3 used to this video welcome to karma gelje sherpa YouTu...

ओखल्ढुङ्गा जिल्ला थोलेदेम्बा 3350
30/09/2022

ओखल्ढुङ्गा जिल्ला थोलेदेम्बा 3350

ङवा सर  हरुको टिम  रामेछाप देखि थोलेदेम्ब 3350 मा
30/09/2022

ङवा सर हरुको टिम रामेछाप देखि थोलेदेम्ब 3350 मा

Kasilai chaiyo bani samparka garnu holaOrjinal urgnik churi ko ho
20/08/2022

Kasilai chaiyo bani samparka garnu hola
Orjinal urgnik churi ko ho

Address

Khijidemba 8, Okhaldhunga
Okhaldhunga

Telephone

+9779860892351

Website

Alerts

Be the first to know and let us send you an email when Dawa Agro Tourism pvt.ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Restaurant

Send a message to Dawa Agro Tourism pvt.ltd:

Share

Category