Kolte Bhanchha Ghar

Kolte Bhanchha Ghar Organic Nepali kitchen ,Resturent & Bar

04/12/2025

कोल्टे भान्छा घर नै किन ?
स्वच्छ खान
स्वादिष्ट खान
अखाद्य नखान ।
शहरमै एक मात्र अखाद्य रहित मौलिक तथा जैविक भान्छा घर कोल्टे भान्छा घर सुर्खेतरोड नेपालगन्ज ( हिमालयन बैंक पछाडी )
फोन : ९८५८०८०६७८

13/11/2025

स्वादै बेग्लै

02/11/2025

चाहियो :
कार ड्राइभर - १
वेटर -२ (महिला )
तलब : आपसी समझदारी
सुविधा : खान बस्न

28/10/2025

यो समय कोदोको सुप या माछाको झोल भात खाने सामय हो ।❤️❤️

27/10/2025

यस भान्छा घरका लागि २ जना कामदार चाहियो ।
प्राथमिकता : महिला
तलब : आपसी समझदारी
फोन : 9858080678

17/10/2025

नेपालगन्ज पुग्नु भो ?
डायल ९८५८०८०६७८
स्वादिष्ट ,स्वस्थकर ,अखाद्य रहित लाइभ किचनको भोजनको मजा लिनुहोस । घर र आमा दुबैको झल्को दिने Kolte Bhanchha Ghar धम्बोजी हिमालयन बैंक सङ्गै ।
साथमा पुर्ण पारिवारिक वातावरण ❤️❤️

अन्ततः यस्तो बन्यो योजना अनि नक्सा ।आकर्षक घडेरी बिक्रीमा ।नेपालगन्ज -खजुरा रोडको मानपुर स्थित साइनिङ्ग अस्पताल को सामुन...
15/10/2025

अन्ततः यस्तो बन्यो योजना अनि नक्सा ।आकर्षक घडेरी बिक्रीमा ।
नेपालगन्ज -खजुरा रोडको मानपुर स्थित साइनिङ्ग अस्पताल को सामुन्ने निर्माणाधीन ५ तारे होटल पौवाको गेट सङ्गै जोडिएको १० देखि ११ धुरका आकर्षक घडेरी हरु बिक्रीमा ।
विशेषता :
१)दुबै तर्फ १/१ मिटरको फुटपाथ सहित ८ मिटर को बाटो ।
२)९ .४० मिटर मोहडा १८.५० मिटर पिछाड भएको ।
३)होटल पौवा,टक्सार हाउजिङ्ग र सिद्धार्थ अस्पताल को प्रवेशद्वारमा भएको ।
४) बैंक तथा फाइनान्स सुविधा भएको ।
५) धम्बोजिबाट २ किलोमिटर पश्चिम नेपालगन्ज - गुलरिया हुलाकी राजमार्ग सङ्ग जोडिएको ।
६) चारकुना मिलेको रत्तिभर पनि जग्गा खेर नजाने ।
७) सभ्य समाजको परिकल्पना ।

सम्पर्क: ९८५८०२१०१७

17/08/2025

नेपाली कुक ( भान्छे ) चाहियो ।
तलब आपसी समझदारी

21/05/2025

कहि कतै होटल रेष्टुरेन्ट गएर खानु छ भने एक पटक किचेन छड्के भए पनि जाच्नुहोला । बालिको अखाद्य भन्दा किचन फोहोर ज्यान लेवा हुन्छ ।

Address

हिमालयन बैंक सङै सुर्खेतरोड धम्बोजी
Nepalganj

Opening Hours

Monday 09:00 - 23:00
Tuesday 09:00 - 23:00
Wednesday 09:00 - 23:00
Thursday 09:00 - 23:00
Friday 09:00 - 23:00
Saturday 09:00 - 23:00
Sunday 09:00 - 23:00

Telephone

+9779858080678

Website

Alerts

Be the first to know and let us send you an email when Kolte Bhanchha Ghar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Restaurant

Send a message to Kolte Bhanchha Ghar:

Share

Category