21/10/2026
🙏🌺 विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌺
यस पावन पर्वले सम्पूर्ण नेपालीहरूको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायु ल्याओस्। माता दुर्गाको आशीर्वादले सबैको जीवन खुसी, उमङ्ग र सकारात्मक ऊर्जाले भरिपूर्ण बनोस्। ❤️🌿