S.K.Dairy Industries Pvt Ltd

S.K.Dairy Industries Pvt Ltd S.K. Dairy Industries Pvt. Ltd. is the largest and ultra modern dairy processing industry in western

15/05/2025

हाम्रो एस के डेरी उद्योगलाई pickup गाडीको आवश्यकता भएकोले बिक्री गर्न इच्छुक ब्यक्ती या सस्थाले गाडीको फोटो बनेको साल र मूल्य खुलाइ सम्पर्क गर्नु होला 9858023355
नेपालगन्ज

29/04/2025

अक्षय तृतियाको हार्दिक शुभकामना।

"जब ताजा र शुद्ध तपाईको ढोकामा पाइन्छ ! किन? कस्को निमित्त सम्झौता गर्ने ? मेहनतको पैसा, परिवारको स्वास्थ ! रोजाईको तपाई स्वयं हकदार। गाउँको स्वाद, शुद्धताको विश्वास।।
Royal Choice
एस• के• डेरी ईण्ड्रस्ट्रीज प्रा•लि नेपालगंज

25/04/2025

"आमाको माया जस्तै शुद्ध, Royal Choice सँग हर दिन मिठो।"

आमाको मुख हेर्ने दिनको पावन अवसरमा, Royal Choice तपाईंलाई आमाको न्यानो काख र ममताको मिठास सम्झाउने शुद्ध दुग्धजन्य उत्पादनहरू मार्फत यो विशेष दिन अझ यादगार बनाउन आमन्त्रण गर्दछ।
आज, आमा र बच्चाबीचको अमूल्य सम्बन्धलाई सम्मान गरौं, र ताजगी, स्वास्थ्य र प्रेमको स्वाद बाँडौं – Royal Choice सँग।

हार्दिक शुभकामना

एस•के• डेरी ईण्ड्रस्ट्रीज प्रा• लि•
नेपालगज

14/04/2025

नयाबर्ष २०८२को अवसरमा नेपालगन्ज, नेपालमा बस्नु हुने सम्पुर्ण आदरणिय जनसमुदाय ! एस•के• डेरी ईण्ड्रस्ट्रीज प्रा•ली बाट उत्पादित दुग्ध एवंम दुग्ध पदार्थ बिगत ५ बर्ष देखि निरन्तर उत्पादन गर्दा हामीलाई उपभोक्ताले थप जिम्मेवार बनाउनु भएको छ।
"स्थानिय किसानको उत्पादन,हाम्रो गौरव"
"गुणस्तर र स्वादको संन्तुस्टी, हाम्रो लक्ष्य!"
यही मुलमंत्रका साथ हामी पुन: नयाबर्षको शुभकामना दिदै आफ्नो कर्ममा छौ।।

12/04/2025

नयाँ वर्ष २०८२ को पावन अवसरमा हामी सम्पूर्ण ग्राहकवर्ग, वितरक साथीहरू, कृषक समुदाय र शुभचिन्तकहरूमा समृद्धि, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं।
तपाईंहरूको साथ, विश्वास र मायाले हामीलाई सधैं अघि बढ्न प्रेरणा दिइरहेको छ। नयाँ वर्षमा पनि गुणस्तरीय दुग्धजन्य उत्पादनमार्फत सेवामा समर्पित रहने प्रतिवद्धता गर्दछौं।
एस• डेरी ईण्ड्रस्ट्रीज प्रा• लि•, नेपालगंज Royal Choice – स्वाद र विश्वास सँगै

31/03/2025

ईद उल-फित्र २०२५ को हार्दिक शुभकामना!

एस•के• डेरी ईण्डस्ट्रीज प्रा• लि•, नेपालगंज परिवारको तर्फबाट सम्पूर्ण मुस्लिम समुदायलाई पवित्र ईद उल-फित्रको मंगलमय शुभकामना!

यस पावन अवसरले आपसी प्रेम, सद्भाव, र भाइचारा बढाओस्। सुख, शान्ति, समृद्धि, र स्वस्थ जीवनको कामना गर्दै, हाम्रो शुद्ध र स्वच्छ दुग्धजन्य उत्पादनहरूसँग तपाईंको मिठास भर्ने परिकार झन् स्वादिष्ट बनून्।

ईद मुबारक

13/03/2025

एस• के• डेरी उद्योग प्रा• लि• नेपालगंज परिवारको तर्फबाट तपाईंलाई तथा तपाईंका प्रियजनहरूलाई सुखद, समृद्धि, स्वास्थ्य, र प्रेमले भरिपूर्ण होलीको हार्दिक मंगलमय शुभकामना!

"रंग मोहताज नहीं किसी चेहरे का,
होली का हर रंग बस प्यार का!"

Royal Choice का शुद्ध दुग्धजन्य परिकारहरूसँग होलीको मिठास बढाऔं!

हैप्पी होली! 🌿💖

02/03/2025

एस• के• डेरी इंडस्ट्रीजको तर्फबाट "रमादान मुबारक"को हार्दिक शुभकामना!

रमादानको यस पवित्र महिनाले तपाईं सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। अल्लाहले तपाईंका सबै दुआहरू कबूल गरून् र तपाईंलाई राम्रो स्वास्थ्य, खुशी र उन्नति प्रदान गरून्।

रमादान मुबारक!
एस• के• डेरी ईण्ड्रस्ट्रीज प्रा• लि•
नेपालगंज

30/01/2025

श्रीपञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा

"विद्या, बुद्धि र ज्ञानकी देवी माँ सरस्वतीको कृपा सबै बालबालिकाहरूमा सदा रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं। यस अवसरमा सम्पूर्ण बालबालिकाहरूको उज्ज्वल भविष्य, उत्तरोत्तर प्रगति तथा सफलताको मंगलकामना गर्दछौं।"
यस महान उद्देश्य प्राप्तीका निमित्त अहोरात्र मेहनत गर्ने सम्पुर्ण बिध्यालयहरुमा एस•के• डेरी उधोग प्रा• लि नेपालगंजले विशेषत: ताजा, स्वस्थ र गुणस्तरीय दुग्धजन्य उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सरस्वती पूजाको प्रसाद तथा मिष्ठान्न तयारीका लागि आवश्यक सम्पूर्ण दुग्ध पदार्थहरू हाम्रो डेरीमार्फत सहज रूपमा प्राप्त गर्न सक्नुहुनेछ।

हाम्रो सेवा, तपाईंको सन्तुष्टि!
एस•के• डेरी उधोग प्रा• लि•
नेपालगंज

दुधको महत्व बुझौ, स्वस्थ रहौ।।
17/01/2025

दुधको महत्व बुझौ, स्वस्थ रहौ।।

स्वस्थ तथा सन्तुलित आहार, स्वस्थ तौल र धूमपान नगर्नु आन्द्राको क्यान्सरको जोखिम कम गर्ने सबैभन्दा उत्तम उपाय भएक...

Address

Puraini
Nepalganj
21900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779858066892

Alerts

Be the first to know and let us send you an email when S.K.Dairy Industries Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Restaurant

Send a message to S.K.Dairy Industries Pvt Ltd:

Shortcuts

Share

Category