09/09/2026
बुवा केवल एउटा सम्बन्ध मात्र होइन,
उहाँ हाम्रो जीवनको आधार, प्रेरणा, साहस र मार्गदर्शन हुनुहुन्छ। ❤️
हाम्रो हरेक सफलताको पछाडि बुवाको त्याग, संघर्ष, माया र आशीर्वाद लुकेको हुन्छ।
यस विशेष अवसरमा सम्पूर्ण बुवाहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दै बुवाको मुख हेर्ने दिनको मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏 बुवालाई सम्मान र माया व्यक्त गर्न विशेष उपहार अब वैष्णव स्वीट्सका सम्पूर्ण शाखाहरूमा उपलब्ध छ।
सहिदचोक | वीरेन्द्र क्याम्पसचोक | चौबीसकोठी | टाँडी | पर्सा | हेटौँडा
#बुवाकोमुखहेर्नेदिन #बुवालाईसम्मान #बुवाकोआशीर्वाद .