Anmol Resturant Bhasi Mahendranagar

Anmol Resturant Bhasi Mahendranagar हामिले सुदुरपश्चिमका पुराना पहाडी खानाहरु जस्तै मकैको रोटि र दुध अनि तरकारी ,माणा,खिर पकाउछौ।

01/04/2026

खाना खानु भयो ?

Fresh Taste. New Choices. Same Love. ❤️हामीले तपाईंको सुझाव अनुसार New Menu सार्वजनिक गरेका छौं —अझ स्वादिलो, अझ विविध र...
10/10/2025

Fresh Taste. New Choices. Same Love. ❤️
हामीले तपाईंको सुझाव अनुसार New Menu सार्वजनिक गरेका छौं —
अझ स्वादिलो, अझ विविध र अझ तपाईंको मनपर्ने 😍
Visit us today or order online!

14/04/2025

अनमोल खाजा घरको तर्फबाट नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना!

नयाँ वर्ष २०८२ तपाईंको जीवनमा मिठास, उमंग, सुस्वास्थ्य र समृद्धि लिएर आओस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
स्थानीय स्वाद र आत्मीय सेवाको साथ तपाईंहरूको मन जित्दै आएको अनमोल खाजा घर, आगामी दिनहरूमा अझ स्वादिलो परिकार र सहज सेवासहित तपाईंको साथमा रहने वाचा गर्दछ।

हामीमाथि विश्वास राखी निरन्तर साथ दिँदै आउनु भएका सम्पूर्ण ग्राहक वर्गप्रति आभार प्रकट गर्दै,
नयाँ वर्षमा पनि तपाईंको रोजाइको पहिलो गन्तव्य बन्ने हाम्रो प्रयास जारी रहनेछ।

"स्वादमा अनमोल, सेवामा समर्पित — अनमोल खाजा घर!"

शुभकामना सहित,
अनमोल खाजा घर परिवार, महेन्द्रनगर (old - Sathiko Khaja Ghar )

आदरणीय ग्राहक महानुभावहरू,हाम्रो Traditional Food Cafe अबदेखि साथीको मोमो तथा खाजा घर नामबाट सेवा प्रदान गर्ने जानकारी ग...
13/12/2024

आदरणीय ग्राहक महानुभावहरू,

हाम्रो Traditional Food Cafe अबदेखि साथीको मोमो तथा खाजा घर नामबाट सेवा प्रदान गर्ने जानकारी गराउन चाहन्छौं। यो नाम हाम्रो व्यवसाय ठेलामा चलाउदा (प्रारम्भिक चरणमा) राखिएको थियो, जुन तपाईं सबैको माया र समर्थनले आज पुनःप्रकाशित गर्न पाउँदा निकै खुशी छौं।

हामीले सधैंजस्तै गुणस्तरीय परिकार र उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं। हाम्रो नयाँ नाम पनि तपाईंहरूले उत्तिकै माया र साथ दिनुहुनेछ भन्ने हाम्रो विश्वास छ।

धन्यवाद!
साथीको मोमो तथा खाजा घर
"स्वाद परम्पराको, सेवा माया र सम्मानको।" ❤️

05/11/2024

यो link मा गएर Please review गर्दिनुहोला ।

Post a review to our profile on Google

Happy Dashain  chalirako xa aaunuuhola
09/10/2024

Happy Dashain
chalirako xa aaunuuhola


02/09/2024
02/09/2024

Address

Vasi
Mahendranagar
10400

Opening Hours

Monday 05:00 - 20:00
Tuesday 05:00 - 20:00
Wednesday 05:00 - 20:00
Thursday 05:00 - 20:00
Friday 05:00 - 20:00
Saturday 05:00 - 20:00
Sunday 05:00 - 20:00

Telephone

+9779848898597

Website

Alerts

Be the first to know and let us send you an email when Anmol Resturant Bhasi Mahendranagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category