05/09/2026
🦚💙 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना 🙏✨
जहाँ प्रेम छ, त्यहाँ कृष्ण छन्…
जहाँ सत्य छ, त्यहाँ कृष्ण छन्…
र जहाँ विश्वास छ, त्यहाँ कृष्णको आशीर्वाद छ। 🦚💫
भगवान श्रीकृष्णले तपाईं र तपाईंको परिवारको जीवनमा
सुख, शान्ति, प्रेम, समृद्धि र सकारात्मक ऊर्जा भरिदिऊन्। 🙏❤️
🌸 जय श्रीकृष्ण! 🌸
🦚 हरे कृष्ण, राधे राधे! 🦚
#श्रीकृष्णजन्माष्टमी #जयश्रीकृष्ण #राधेराधे
🇳🇵🇳🇵🇳🇵🇳🇵🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳