14/03/2025
साबधानी । साबधानी । साबधानी ।।।
यो नागरिकता मा फोटो भएको केशब बहादुर सुब्बा भन्ने व्यक्ति आफुलाई करोड पति छु भन्दै ठगि कार्य गर्दै हिडने गरेको छ !! हंगकंग मा पसल, ताप्लेजुंग मा पेट्रोल पम्प को मालिक साथै हात्तीवन मा २३ रोपनी जग्गा किनेर ६८ वटा घर बनाउदै छु भन्दै आफुलाई धनाढय देखाएर प्रलोभनमा पारेर ठग्ने गरेको छ ! घर जग्गा हेरेर तुरुन्तै भोलि पास गर्ने भन्ने, तर घरबाटाे पत्र बनाउन खर्च गराएर सम्पर्कविहीन हुने गर्छ ! बैंकमा पैसा ट्रान्सफर गरेको छु भन्छ तर पैसा हालेकै हुदैन ! झुटो बोल्न र मान्छे झुलाउन मा खप्पिस छ ! यो फटाहा संग कुनै कारोवार नगर्नु होला ! यो करोडपति हैन,ठगि गरि जीविकोपार्जन गर्ने कुपुत्र हो ! साबधानी रहनु होला।