16/10/2026
शुभ विजयादशमी! 🙏
कफीजस्तै ताजा रहोस् हरेक बिहान,
सम्बन्धहरू न्यानो बनून् हरेक पल,
र जीवन भरियोस् सुख, शान्ति र समृद्धिले।
हाम्रा प्रिय ग्राहकवर्ग तथा सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनीहरूमा बडादशैँको हार्दिक मंगलमय शुभकामना! ❤️☕
ARABICA COFFEE