16/10/2026
आदरणीय ग्राहकवृन्द,
बडा दशैंको अवसरमा New Om Veg Momo, डिल्लीबजार कात्तिक ९ गतेसम्म बन्द रहने जानकारी गराइन्छ।
कात्तिक १० गतेदेखि नियमित रूपमा सेवा पुनः सञ्चालन हुनेछ।
बडा दशैं २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏🌼Ekendra NembangPravesh Shrestha