17/10/2026
🎉 बडादसैँ, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना! 🪔
आदरणीय ग्राहकवर्ग,
नेपालीहरूका महान् चाडपर्वहरूको पावन अवसरमा यहाँहरू तथा यहाँहरूको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
चाडपर्वको अवसरमा हाम्रो क्याफे भोली २०८३/०७/०१ गत्ते देखी केही समयका लागि बन्द रहने हुँदा यहाँहरूमा पर्न जाने असुविधाप्रति हामी हार्दिक क्षमाप्रार्थी छौँ। यहाँहरूले हामीप्रति देखाउनुभएको माया, विश्वास र साथका लागि हार्दिक आभार व्यक्त गर्दछौँ।
बिदापश्चात् पुनः उत्कृष्ट सेवा र स्वादिष्ट परिकारका साथ यहाँहरूलाई स्वागत गर्न हामी आतुर छौँ।
यहाँहरूको माया र विश्वास नै हाम्रो प्रेरणा हो।
The Kwality Cafe Family
Lazimpat, Kathmandu 🙏❤️Kwality Cafe/Lazimpat