17/10/2026
🌺 बडादसैँको हार्दिक मंगलमय शुभकामना! 🌺
🙏 कोजी मील परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा तपाईंका परिवारजनमा बडादसैँको हार्दिक मंगलमय शुभकामना! ❤️
✨ यो बडादसैँले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र खुसी लिएर आओस्। दसैँको यो पावन अवसरमा आफ्ना प्रियजनसँग मिठा पलहरू बिताउनुहोस् र खुसी साटासाट गर्नुहोस्। 🥰🎉
🍽️ खुसी बाँडौँ, स्वाद साटौँ अनि दसैँ मनाऔँ कोजी मीलसँग!
🌐 अर्डर गर्नुहोस्: www.getcozymeal.com