ChiyaSiya Durbarmarg

ChiyaSiya Durbarmarg Start your day with vitamin-tea.☕️☕️🤎🤎
ChiyaSiya Durbarmarg ma 'कप अफ चिया' भन्दा बढी 'कप अफ हाँसो' पाइन्छ! 😊😊

📍Our location: Heritage Plaza, Durbarmarg

01/01/2026

29/10/2025

02/10/2025

विजयादशमी २०८२ को पावन अवसरमा
Chiya Siya परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना।
यस महान् पर्वले तपाईं र तपाईंको परिवारमा शान्ति, सुख, समृद्धि, स्वास्थ्य र
अनन्त खुशीका क्षणहरू भर्न सकोस्।
दशैंको रमाइलोमा परिवारसँगको आत्मीयता र
एक कप मिठो चियाले जीवन अझै मिठासपूर्ण बनाओस्।

सबैमा घटस्थापनाको शुभकामना! यसपालिको दशैंले सबैको घरमा सुख, शान्ति, र समृद्धि ल्याओस्। चियाको चुस्कीसँगै दशैंको स्वागत ग...
21/09/2025

सबैमा घटस्थापनाको शुभकामना! यसपालिको दशैंले सबैको घरमा सुख, शान्ति, र समृद्धि ल्याओस्। चियाको चुस्कीसँगै दशैंको स्वागत गरौं।

नयाँ वर्ष २०८२ को मङ्गलमय शुभकामना 🙏
14/04/2025

नयाँ वर्ष २०८२ को मङ्गलमय शुभकामना 🙏

13/03/2025

रंग, माया र मिठो चियासँग होली मनाऔं! शुभ होली!

Garmi suru vayo taa..
04/03/2025

Garmi suru vayo taa..

25/02/2025

चिया = नेपाली को सिटामोल

12/01/2025

चिया सिया को मिठो चियाले चै पक्का जाडो कटाउछा है ..

Let’s make 2025 a year of joy, success, and countless chiya & charcha moments! 🫖☕Team चियासिया wishes you a very Happy N...
01/01/2025

Let’s make 2025 a year of joy, success, and countless chiya & charcha moments! 🫖☕
Team चियासिया wishes you a very Happy New Year 2025! 🎉

Address

Heritage Plaza, Durbarmarg
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when ChiyaSiya Durbarmarg posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category