12/10/2026
🎉दशैँको बिशेष अफर: मःमः मायाको साथमा स्वादको उत्सव! 🎉
यो रमाइलो चाडपर्वको मौसममा आफ्नो परिवार र साथीभाइहरूसँग स्वादिलो मःमःको मजा लिनुहोस्। मःमः मायाले तपाईंहरूका लागि ल्याएको छ विशेष Dashain Festival Offer! 🥟✨
👉 १२० Pcs मःमः किन्दा १० Pcs सित्तैमा!
👉 २४० Pcs मःमः किन्दा २० Pcs सित्तैमा!
तात्तातो Steamed मःमः होस् वा घरमै बनाएर खान मिल्ने Frozen मःमः, हाम्रो स्वादिलो Jhol र Chilli Sauce सँग दशैँको रौनकता अझ बढाउनुहोस्।
⏳ अफर कार्तिक ४ गते २०८३ सम्म मात्र लागू हुनेछ।
📍 महाराजगञ्ज, काठमाडौँ | ब्रान्च अफिस: कुपण्डोल
📞 सम्पर्क: 01-4528722 / 9768556245