Royal Nepal Rodhi Club

Call Directions Website Contact the restaurant

Royal Nepal Rodhi Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Royal Nepal Rodhi Club, Restaurant, Kumari Mai Marg, Lazimpat, Kathmandu.

काठमाडौंको प्रिमियम लाइभ रोधी गन्तव्य—जहाँ नेपाली लोकसङ्गीत, दोहोरी र सांस्कृतिक नृत्यको जीवन्त प्रस्तुति, उत्कृष्ट आतिथ्य, उत्कृष्ट स्वादका परिकार, प्रिमियम पेय पदार्थ तथा अविस्मरणीय मनोरञ्जनको अनुपम संगममार्फत विशिष्ट आतिथ्य अनुभव प्रदान गरिन्छ।

हरेक रात लाइभ दोहोरी! 🎤✨हप्ताको सातै दिन प्रत्यक्ष दोहोरी र धमाकेदार नृत्य प्रस्तुति! साथीभाइ तथा परिवारसँग रमाइलो पल बि...
27/10/2026

हरेक रात लाइभ दोहोरी! 🎤✨हप्ताको सातै दिन प्रत्यक्ष दोहोरी र धमाकेदार नृत्य प्रस्तुति! साथीभाइ तथा परिवारसँग रमाइलो पल बिताउन आजै रोयल नेपाल रोधी क्लब आउनुहोस्।

✨ We’re Back! 👏Open from today after Dashain vacation. 🥂  ‼️
26/10/2026

✨ We’re Back! 👏
Open from today after Dashain vacation. 🥂

‼️

नेपालीहरुको महान् चाड विजया दशमीको शुभ अवसरमा सम्पूर्ण माझ सुख, समृद्धि र सु-स्वास्थ्यको कामना गर्दै हार्दिक मंगलमय शुभक...
20/10/2026

नेपालीहरुको महान् चाड विजया दशमीको शुभ अवसरमा सम्पूर्ण माझ सुख, समृद्धि र सु-स्वास्थ्यको कामना गर्दै हार्दिक मंगलमय शुभकामना।
दुर्गा भवानीको कृपा सदैव रहोस्।

बडा दशैंको नवौं दिन, आज महानवमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
19/10/2026

बडा दशैंको नवौं दिन, आज महानवमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

बडा दशैंको आठौं दिन, आज महाअष्टमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
17/10/2026

बडा दशैंको आठौं दिन, आज महाअष्टमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

बडा दशैंको सातौं दिन, आज फूलपातीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
16/10/2026

बडा दशैंको सातौं दिन, आज फूलपातीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

📢 Dashain Holiday Notice: हामी असोज ३१ देखि कात्तिक ८ गते सम्म बन्द रहनेछौं र कात्तिक ९ गते पुनः खुल्नेछौं ।
16/10/2026

📢 Dashain Holiday Notice: हामी असोज ३१ देखि कात्तिक ८ गते सम्म बन्द रहनेछौं र कात्तिक ९ गते पुनः खुल्नेछौं ।

हरेक रात लाइभ दोहोरी! 🎤 हप्ताको सातै दिन प्रत्यक्ष दोहोरी र धमाकेदार नृत्य प्रस्तुति! साथीभाइ तथा परिवारसँग रमाइलो पल बि...
13/10/2026

हरेक रात लाइभ दोहोरी! 🎤 हप्ताको सातै दिन प्रत्यक्ष दोहोरी र धमाकेदार नृत्य प्रस्तुति! साथीभाइ तथा परिवारसँग रमाइलो पल बिताउन आजै रोयल नेपाल रोधी क्लब आउनुहोस्।
📍 Lazimpat, Kathmandu
⏰ Door Open: 7 PM – 2 AM (Sun-Sat)
📞 Table Booking: +977 97082 95833

मौलिक भाका, आत्मीय साँझ! नेपाली लोक संस्कृति, मीठो दोहोरी र उत्कृष्ट आतिथ्यताको संगम — रोयल नेपाल रोधी क्लब! हरेक साँझ प...
11/10/2026

मौलिक भाका, आत्मीय साँझ!
नेपाली लोक संस्कृति, मीठो दोहोरी र उत्कृष्ट आतिथ्यताको संगम — रोयल नेपाल रोधी क्लब! हरेक साँझ परिवार र साथीहरूसँग रमाउन हामीलाई सम्झिनुहोस्।
📍 Lazimpat, Kathmandu (Way to Radisson Hotel) ⏰ Door Open: 7:00 PM - 2:00 AM (Everyday)
📞 For Table Booking: +977 97082 95833

Address

Kumari Mai Marg, Lazimpat
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Royal Nepal Rodhi Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Restaurant

Send a message to Royal Nepal Rodhi Club:

Shortcuts

Share

Category

Nearby restaurants