18/10/2026
🎉🙏 विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना! 🪔❤️
यो दशैँमा आफ्नो परिवार, साथीभाइ र प्रियजनहरूसँग खुसीका पलहरू बिताउनुहोस्। ✨
दशैँको उत्सवमा पनि तपाईंहरूको सेवा र आतिथ्यका लागि Luna Restaurant & Bar खुला रहनेछ। ❤️ स्वादिष्ट परिकार, उत्कृष्ट वातावरण र रमाइलो पलहरूका साथ आफ्नो चाडपर्वलाई अझ विशेष बनाउनुहोस्।
🎊 WE ARE OPEN DURING DASHain TOO! 🎊
🕓 Opening Hours: 4:00 PM – 3:00 AM
📍 Luna Restaurant & Bar, Thamel
Opposite to LOD Club
परिवार, साथीभाइ र आफन्तहरूसँग आउनुहोस्, रमाइलो गर्नुहोस् र चाडपर्वको खुसी सँगै बाँड्नुहोस्। 🥂🎶
Everyone is Welcome! ❤️