Magar house Lazimpat

Magar house Lazimpat Magar house is Nepalese typical restaurant,Focusing cultural food like special local chicken,pork

16/02/2026

इटली विरुद्धको आजको दोस्रो खेल......खेलाडीको हौसला र हरेक नेपालीलाई एकै शुत्रमा बाँध्न   मा जम्मा भइ प्रत्यक्ष खेलको मजा...
12/02/2026

इटली विरुद्धको आजको दोस्रो खेल......खेलाडीको हौसला र हरेक नेपालीलाई एकै शुत्रमा बाँध्न मा जम्मा भइ प्रत्यक्ष खेलको मजा लिन पाल्नु हुन सम्पूर्ण खेलप्रेमी,राष्ट्रप्रेमी शुभेच्छुकहरूमा हार्दिक आमन्त्रण गर्दछौं ।

28/01/2026

माघ १६ गते शुक्रवार......मौलिक नाच प्रत्यक्ष कौरा नाच......तपाईं सम्पूर्णलाई आजै चुल्हे निम्तो है,स-परिवार,साथीभाइ उपस्थित भइ हामीलाई सेवा गर्ने मौका दिनुहोला🙏
゚viralシfypシ゚viralシalシ

26/01/2026

🎶 Live Kaura 🎶
माघ १६ गते शुक्रबार
हेर्नुहोस् • नाच्नुहोस् • रमाइलो गर्नुहोस्
सबैलाई खुलेआम निम्तो छ!
📍 ठाउँ: मगरहाउस लाज़िम्पाट
⏰ समय: ३ बजे देखि १० बजे सम्म ”

23/01/2026

यसै गरी कलाकारहरू सँग छमछमी कम्मर मर्काउदै नाच्ने दिन माघ १६ गते शुक्रवार आउन नबिर्सनुहोला तपाईं सम्पूर्णलाई चुल्हे निम्तो









मगरहरूको मौलिक साँस्कृतिक चाड माघे सकरातीको अवसर सँगै मौलिक संस्कृति जोगाइ राख्न र नयाँ पुस्ता माझ पुस्तान्तरण गर्ने हेत...
22/01/2026

मगरहरूको मौलिक साँस्कृतिक चाड माघे सकरातीको अवसर सँगै मौलिक संस्कृति जोगाइ राख्न र नयाँ पुस्ता माझ पुस्तान्तरण गर्ने हेतुले
मगरहरूको मौलिक नाच प्रत्यक्ष कौरा नाच माघ १६ गते शुक्रवार मा हुन गइरहेको हुँदा सम्पूर्ण संस्कृति प्रेमी शुभेच्छुक ज्युहरूलाई आजै देखि चुल्हे निम्तो है... को स्वादिष्ट परिकार सँगै कलाकारहरू सित छमछमी नाच्न हार्दिक निमन्त्रणा गर्दछौं ।🙏





21/01/2026
16/01/2026

शास्त्र हराए संस्कृति हराउछ,संस्कृति हराए मन्छे हराउछ भन्ने मान्यतालाई आत्मसात गर्दै मगर र गुरुङ्ग जातीको मौलिक साँस्कृतिक नाच प्रत्यक्ष कौरा नाच कार्यक्रम यहि माघ ७ गते बुधवार ' ' मा आयोजना गरिएको हुँदा तपाईं सम्पूर्ण शुभेच्छुक महानुभावहरूमा चुल्हे निम्तोलाई स्विकार गरी पाल्नुहुन हार्दिक आमन्त्रण गर्दछौं । Magar House Samakhusi

31/12/2025

इस्वी संवत् २०२६ को आगमन सँगै हरेक १ लिटर को साथमा चिकेन या बङगुरको सेकुवा Complementary ......छिटो गर्नुहोस यो अफर पौष महिना भरि केवल मा मात्र......


30/12/2025

छ्याजलो 🙏🙏

तमु (गुरुङ ) हरुको महान पर्व पुस १५ अर्थात ल्होसारको पावन अवसरमा सर्प बर्गलाइ बिदाइ अर्थात घोडा वर्गलाई स्वागत गर्दै यस तमु ल्होसार २०८२ को सुखद अबसरमा देश तथा विदेशमा रहनुहुने तपाईं सम्पुर्णमा शुभेच्छुक ज्युहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।

"आशिमाला ,आशिमाला ""

🙏🙏🙏💐💐💐




#तमुल्होसार

23/12/2025




Address

Lazimpat 2, Kathmandu
Kathmandu
00977014547755

Telephone

+97714547755

Website

Alerts

Be the first to know and let us send you an email when Magar house Lazimpat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Restaurant

Send a message to Magar house Lazimpat:

Share

Category