13/04/2025
बसन्त ऋतुको फूलको थुङ्गा तिमीलाई, वर्षा ऋतुको वर्षाको पहिलो थोपा तिमीलाई, शरद ऋतुको नयाँ चामलको खिर तिमीलाई, शिशिर मासमा थरथर काम्ने यो दिल तिमीलाई, के दिउ अरु आजको दिनमा, बचेको यो सारा जीवन तिमीलाई ।
HAPPY new YEAR 2082 🤴🙌🎉😝