16/10/2026
📢 सूचना | जरुरी जानकारी
आदरणीय ग्राहक महानुभावहरू,
आज मिति २०८३ साल असोज ३० गते हामी खुला रहेको जानकारी गराउँदछौँ।
भोलि मिति २०८३ साल असोज ३१ गतेदेखि कार्तिक ८ गतेसम्म सम्सरा रेस्टुरेन्ट बन्द रहने व्यहोरा सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौँ।
यसबाट पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।
यस पावन विजयादशमीको अवसरमा सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏🌺
सम्सरा रेस्टुरेन्ट परिवार ❤️