Timmure

Directions Website

Timmure MRP ma raksi with Affordable sekuwa and timmur items.

30/10/2026

कहिलेकाहीँ राम्रो खाना मात्र होइन, रमाइलो वातावरण पनि आवश्यक हुन्छ।

आफ्ना प्रियजनसँग मिठा गफ, स्वादिला परिकार र सुन्दर ambience मा रमाउन आउनुहोस् Timmure Mhepi

📍 Timmure Mhepi
📞 9801102140

NPL Live screening at Timmure📍Outlet Locations: Anamnagar, Mid-Baneshwor, Durbarmarg, Mhepi & Kamalbinayak
29/10/2026

NPL Live screening at Timmure
📍Outlet Locations: Anamnagar, Mid-Baneshwor, Durbarmarg, Mhepi & Kamalbinayak

26/10/2026

Ta pagal ho ??
Daal Bhat at Timmure.

23/10/2026

बाहिर जतिसुकै महँगो खाए पनि आखिर मन रमाउने त त्यही दालभातमा त हो नि !
टिम्मुरेमा पाउनुहुनेछ घरकै जस्तो स्वाद, त्यो पनि एकदमै सस्तोमा। थोरै खर्चमै पेट टन्न भर्ने र मन प्रफुल्ल बनाउने स्वाद चाख्न आजै आउनुस् है।
साँच्चिकै नेपाली स्वाद सस्तो पनि, मिठो पनि! ❤️

\

२०८३ साल विजया दशमीको हार्दिक मंगलमय शुभकामना!
21/10/2026

२०८३ साल विजया दशमीको हार्दिक मंगलमय शुभकामना!

टिम्मुरेको तर्फबाट महाअष्टमीको हार्दिक शुभकामना!  #महाअष्टमी
18/10/2026

टिम्मुरेको तर्फबाट महाअष्टमीको हार्दिक शुभकामना!

#महाअष्टमी

17/10/2026

Meet the new crush — Pepper Corn Chilli!
Crispy corn, spicy chilli, capsicum अनि pepper को यस्तो धमाकेदार combination कि एक bite मै पुरानो favorite लाई “Bye-Bye” भन्न मन लाग्छ! 👋😂

Timmure मा आइपुग्यो तपाईंको NAYA FAVORITE!
आजै आउनुहोस्, taste गर्नुहोस् अनि आफ्नो fav list मा एउटा नयाँ नाम थप्नुहोस्। 😋

Timmure — सस्तो पनि, मिठो पनि।

Available at:
📍Timmure, Anamnagar
📞 9709600406

📍Timmure, Mid-Baneshwor
📞 9826071523

📍Timmure, Durbarmarg
📞 9801188415

📍Timmure, Mhepi
📞 9801102140

📍Timmure, kamalbinayak
📞 981-3585227

फूलपातीको हार्दिक मंगलमय शुभकामना!
17/10/2026

फूलपातीको हार्दिक मंगलमय शुभकामना!

Timmure Outlet Opening Hours – Dashain & Tihar Special! दशैँ र तिहारको समयमा हाम्रा आउटलेटहरू कुन दिन खुला हुन्छन् र कुन...
16/10/2026

Timmure Outlet Opening Hours – Dashain & Tihar Special!

दशैँ र तिहारको समयमा हाम्रा आउटलेटहरू कुन दिन खुला हुन्छन् र कुन दिन बन्द हुन्छन्? 🤔

तपाईंहरूको सहजताका लागि सबै आउटलेटहरूको सञ्चालन तालिका यहाँ प्रस्तुत गरेका छौँ।

📍 Durbar Marg | Anamnagar | Mhepi | Mid Baneshwor | Kamalbinayak

⏰ Opening Hours: 9 AM – 8 PM

कृपया आफ्नो नजिकको आउटलेटमा आउनुअघि खुला रहने दिन र समयको तालिका हेर्नुहोला।
यस चाडपर्वमा तपाईंहरूको माया र साथका लागि धन्यवाद! ❤️

Timmure – सस्तो पनि, मिठो पनि!

13/10/2026

This is the end..🤓😂

Address

Mid Baneshwor, Kamalbinayak, Durbarmarg, Mhepi, Anamnagar
Kathmandu
44600

Opening Hours

Monday 12:00 - 22:00
Tuesday 12:00 - 22:00
Wednesday 12:00 - 22:00
Thursday 12:00 - 22:00
Friday 12:00 - 22:00
Saturday 12:00 - 22:00
Sunday 12:00 - 22:00

Alerts

Be the first to know and let us send you an email when Timmure posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share