26/09/2022
घटस्थापनाको शुभकामना !
यसै दिनदेखि नवरात्रि आरम्भ हुने हुंदा यस दिन जमरा राख्नेका साथै कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ
Happy dashai to all Nepalese and highland beans family celebrate our biggest festival with family friends with happiness and be safe thank you