Chhimeki Chulo Restaurant Bar & Cafe'

Chhimeki Chulo Restaurant  Bar & Cafe' Restaurant

25/01/2026

Vacancy available for helper cook ….at Chhimeki Chulo bhudhanilkantha

19/01/2026

https://www.youtube.com/
छिमेकी चुलो रेस्टुरेन्टलाई धन्यवाद ।

12/11/2025

चिसो लागेमा जाडो महशुस भएमा अब छिमेकी चुलो रेस्टुरेन्टमा तातो तातो कोरियन हटपट्मा उम्लिदै गरेको झोल मम संगै नेपाली मौलिक खानाको स्वाद लिन आउनुहोस् ।
सम्पर्क : 01-4373170

26/10/2025

अब जाडो यममा शरीरलाई न्यानो बनाउने
छिमेकी चुलो रेस्टुरेन्टमा विशेष झोल म.म
Chhimeki Chulo Restaurant

Happy Dashain 2082
29/09/2025

Happy Dashain 2082

20/09/2025

छिमेकी चुलो रेस्टुरेन्ट
बुढानिलकण्ठ मन्दिर अगाडि
स्वागत गर्द्छौ।
सम्पर्क : ०१-४३७३१७०
9828973548

13/09/2025

अब हामी नेपाल र नेपाली भएर संसारलााई पहिचान गराउनु पर्छ
जय देश जय नेपाल जय नेपाली

25/08/2025

हार्दिक निमन्त्रणा गर्द्छु।
भाद्र २० गते शुक्रबार बिहान १० बजेदेखि ५ बजेसम्म
कोरियन बिबिक्यु रेस्टुरेन्ट जावलाखेल
एकान्तकुना अल्का २ अस्पताल अगाडि
https://docs.google.com/forms/d/e/1FAIpQLScAY1aAh_btXUOjc2Nsx3mQTVOStMyWfpydbS3iM9Gsz7ilbA/viewform?fbclid=IwQ0xDSwMK669leHRuA2FlbQIxMQABHtJQYVR9KVLS73B3J-jvuRBJDchutNVuEdHILqf72tQEwjcrzkzUiqGlK1Jt_aem_G_idjzurzSJlDu6Z3uXt1g

Chhimeki Chulo location QR
24/08/2025

Chhimeki Chulo location QR

21/08/2025

Good Evening

15/08/2025

हार्दिक निमन्त्रणा
पहिलो ऐतिहासिक कोरिया रिटर्नी व्यवसायी भेटघाट तथा खानपिन कार्यक्रममा सम्पुर्ण व्यवसायी दाजुभाइ दिदिबहिनीहरुलाई निम्न मितिमा हार्दिक निमन्त्रणा गर्द्छौ।
मिति : 2082/भाद्र/20 गते शुक्रबार
समय: बिहान 10 बजेबाट 5 बजेसम्म
स्थान : जावलाखेल एकान्तकुना अल्का 2 अस्पताल अगाडि
नोट: सहभागिताको लागि व्यवसायी सबैले पहिले गुगोल फारम भरेर पठाएको हुनुपर्ने छ। कार्यक्रम समयमा भन्दा अगाडि हलमा उपस्थितिको अनुरोध गर्द्छौ।
सोधपुछको लागि :
प्रेम गुरुङ 9860598996
यम श्रेष्ठ 9851191093
होमनाथ भट्टराई 9851104389,
उदय राई 9851328268
जितेन्द्र बानियाँ 9869051620

https://www.youtube.com/नब्बेको दशक १९९६ मा विदेशको सपना बोकेर कोरियामा प्रवेश अनि  अब स्वदेशमै गएर केही गर्छु र रोजगारी...
31/07/2025

https://www.youtube.com/
नब्बेको दशक १९९६ मा विदेशको सपना बोकेर कोरियामा प्रवेश अनि अब स्वदेशमै गएर केही गर्छु र रोजगारीमा पनि दिन्छु भनी DM CELL Korean Skin Care सौन्दर्य व्यवसायी संचालिका पबि गुरुङ बहिनी र उहाँका कोरियन सहकर्मी साथी 곽전 원장님 संग सुखदुःखको कुराकानी ।।

Welcome to Korean Talk Show, where our host Prem Gurung dives deep into the powerful and emotional journeys of Nepali immigrants in Korea.From the struggles ...

Address

Budhanilkanta Mandir Opp Side
Kathmandu

Telephone

+97714373170

Website

Alerts

Be the first to know and let us send you an email when Chhimeki Chulo Restaurant Bar & Cafe' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share