Dream Foodland

Dream Foodland we provide your choice of food and snacks.

नजिकिदै गरेको २०७९ सालको विजया दशमीको सुखद उपलक्ष्यमा देश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली आमाबुबा , दाजुभाई,...
01/10/2022

नजिकिदै गरेको २०७९ सालको विजया दशमीको सुखद उपलक्ष्यमा देश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली आमाबुबा , दाजुभाई, दिदीबहिनी र ग्राहकबर्ग तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।💐🎉🎉🎉💐💐🎆🎆

12/08/2022

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल।’

जनैपूर्णिमा,रक्षाबन्धन ,क्वाटीँपुन्ही र गाईजात्राकाे उपलक्ष्यमा सम्पूर्णमा हार्दिक शुभकामना।

Happy birthday bunu
26/04/2022

Happy birthday bunu

14/04/2022
19/12/2021

उधौली पर्व, धान्य पूर्णिमा, योमरी पुन्ही तथा ज्यापु दिवसको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौ

ईस्लाम धर्मावलम्बीहरुको दोस्रो महान पर्व ईद-उल-अजहा (बकर-ईद) को उपलक्ष्यमा सम्पुर्ण ईस्लाम धर्मावलम्बीहरु लगायत सबैमा हा...
21/07/2021

ईस्लाम धर्मावलम्बीहरुको दोस्रो महान पर्व ईद-उल-अजहा (बकर-ईद) को उपलक्ष्यमा सम्पुर्ण ईस्लाम धर्मावलम्बीहरु लगायत सबैमा हार्दिक शुभकामना !

-dreamfoodland,narayantar

      नव बर्ष २०७८ को पावन अवसरमा सम्पुर्ण देश तथा बिदेशमा रहनु भएका नेपाली आमा बुबा तथा दिदीबहिनी दाजुभाईहरुमा सुख, शान...
14/04/2021




नव बर्ष २०७८ को पावन अवसरमा सम्पुर्ण देश तथा बिदेशमा रहनु भएका नेपाली आमा बुबा तथा दिदीबहिनी दाजुभाईहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

रंगहरूको पर्व फागु पुर्णिमा अर्थात होलीको अवसरमा देशभित्र र बाहिर रहनुभएका सवैमा हार्दिक शुभकामना! आत्मियता,भातृत्व,प्रे...
28/03/2021

रंगहरूको पर्व फागु पुर्णिमा अर्थात होलीको अवसरमा देशभित्र र बाहिर रहनुभएका सवैमा हार्दिक शुभकामना! आत्मियता,भातृत्व,प्रेम,सद्भाव,शान्ति र समृद्धिका रंगहरुले जीवन रंगिन बनोस् !शुभकामना!!


02/03/2021

स्पेसल सेकुवा



Dream Foodland

क्रिश्चियन धर्मावलम्बीहरूको मुख्य पर्व क्रिसमसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना !!
25/12/2020

क्रिश्चियन धर्मावलम्बीहरूको मुख्य पर्व क्रिसमसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना !!

नेपालीहरुको महान  पर्व शुभ दिपावलीको उपलक्ष्यमा देश तथा बिदेशमा रहनुहुने नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द...
14/11/2020

नेपालीहरुको महान पर्व शुभ दिपावलीको उपलक्ष्यमा देश तथा बिदेशमा रहनुहुने नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।धनकी देबि-लक्ष्मिमाताले सबैको घरमा बाँस गरुन ,सुभ दिपावली ।।।

-dreamfoodland,narayantar chowk.

Address

Narayantar Chowk
Kathmandu

Opening Hours

Monday 07:00 - 21:30
Tuesday 07:00 - 21:30
Wednesday 07:00 - 21:30
Thursday 07:00 - 21:30
Friday 07:00 - 21:30
Saturday 07:00 - 21:30
Sunday 07:00 - 21:30

Telephone

+9779860098837

Alerts

Be the first to know and let us send you an email when Dream Foodland posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Restaurant

Send a message to Dream Foodland:

Share

Category