20/10/2026
महानवमीको हार्दिक मंगलमय शुभकामना! 🙏🌺🪔
दुर्गा भवानीले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र सफलता प्रदान गरून्। माता दुर्गाको कृपाले सम्पूर्ण दुःख, कष्ट र बाधाहरू हटून्। सबैको घरपरिवारमा सुख, शान्ति र खुसी छाइरहोस्।