Chef kitchen burger house

Chef kitchen burger house Enjoy our cozy ambience and affordable, delicious combos. We offer 24-hour delivery via WL Food. Also available on Pathao Food, Foodmandu, and Bhoj Deals.
(4)

Call 014579266 to order or visit us online!

Gen Z  शहीद दिवसस्मरण, सम्मान र श्रद्धाञ्जलीजनताको अधिकार, समानता र न्यायका लागि आफ्नो जीवन अर्पण गर्ने महान् शहीद जैन ज...
08/09/2026

Gen Z शहीद दिवस
स्मरण, सम्मान र श्रद्धाञ्जली

जनताको अधिकार, समानता र न्यायका लागि आफ्नो जीवन अर्पण गर्ने महान् शहीद जैन जीप्रति हार्दिक श्रद्धाञ्जली।

उहाँको त्याग, साहस र बलिदानलाई सधैँ सम्मानका साथ स्मरण गरौँ।
जैन जी अमर रहुन्।

— Chef Kitchen Burger House
📍 चाबहिल, काठमाडौं
📞 ०१–४५७९२६६ | +९७७ ९८४–९७००२०७

08/09/2026

मात्रै ९,९९९ मा नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टमा विशेष होटल तथा कुकिङ तालिम! 👨‍🍳👩‍🍳
अब आफ्नो भविष्यका लागि व्यावहारिक सीप सिक्नुहोस्! Chef Kitchen Burger House, चाबहिलमा २० वर्षभन्दा लामो अन्तर्राष्ट्रिय अनुभव भएका अन्तर्राष्ट्रिय सेफ तेम्बा तामाङ तथा अनुभवी सेफहरूबाट प्रत्यक्ष तालिम लिन सकिनेछ।
🍽️ ६ सयभन्दा बढी प्रकारका परिकारसम्बन्धी सिकाइ
🧊 Dry तथा Frozen Items सम्बन्धी जानकारी र सीप
🕐 आफ्नो फुर्सद र अनुकूल समयमा सिक्ने सुविधा
👨‍🍳 प्रत्यक्ष व्यावहारिक प्रशिक्षण
📞 सम्पर्क: 984-9700207/
📍 Chef Kitchen Burger House, चाबहिल, काठमाडौं
सीप सिकौँ, आत्मनिर्भर बनौँ! 🇳🇵

': नेपालको पहिलो २४ घण्टा खुला रेस्टुरेन्टको कथा 🔥 नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्ट!🍔 Chef Kitchen Burger House ✨...
04/09/2026

': नेपालको पहिलो २४ घण्टा खुला रेस्टुरेन्टको कथा
🔥 नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्ट!
🍔 Chef Kitchen Burger House
✨ किन छान्ने Chef Kitchen Burger House ?
• २० वर्ष अनुभव भएका सेफद्वारा तयार परिकार
• मिसावट–रहित, स्वस्थ र गुणस्तरीय खाना
• मेसिनद्वारा स्वच्छता–गुणस्तर परीक्षण
• फ्रोजन आइटम पनि उपलब्ध
• २४ सै घण्टा अनलाइन/अफलाइन अर्डर
• छिटो, भरपर्दो डेलिभरी सेवा
🍱 एकै छानामुनि परिकारहरू:
चाइनिज | जापानिज | थाई | नेपाली | इन्डियन
📍 ठेगाना: चावहिल, K.L Tower अपोजिट, स्मार्ट प्यालेससँगै
📞 Order Now: 984-9700207 / 014579266

Address

Chabahil
Kathmandu
44600

Telephone

+9779849700207

Website

Alerts

Be the first to know and let us send you an email when Chef kitchen burger house posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Restaurant

Send a message to Chef kitchen burger house:

Shortcuts

Share

Category