29/10/2026
तातो तोङ्बा, न्यानो गफगाफ! 🪵✨
यस चिसो मौसमलाई थप न्यानो बनाउन Kimchi House मा तोङ्बा (Tongba) उपलब्ध भइसकेको जानकारी गराउँदछौँ। स्वादिलो लोकल तोङ्बाको मजा लिन हजुरहरू सबैलाई हार्दिक स्वागत छ!
🍲 स्वादिष्ट खाना र तातो तोङ्बाको कम्बो मिस नगर्नुहोस्!