Euphoria Restaurant

Call Directions

Euphoria Restaurant Fine Dine-In Restro With Combined Bakery

Celebrating my 3rd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
01/02/2025

Celebrating my 3rd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

Happy New Year 2025 to Everyone May God Bless All with the dreams you deserve 🙏🙏
31/12/2024

Happy New Year 2025 to Everyone
May God Bless All with the dreams you deserve 🙏🙏

Happy New Year 2025Let's celebrate together 🥂
31/12/2024

Happy New Year 2025
Let's celebrate together 🥂

"मतिना पारू यु यक्व यक्व भिन्तुना"आज पौष कृष्णपक्षको प्रतिपदा अर्थात्त थिंल्ला गाः पारू नेपालका नेवार समुदाय (नेवाः समुद...
16/12/2024

"मतिना पारू यु यक्व यक्व भिन्तुना"
आज पौष कृष्णपक्षको प्रतिपदा अर्थात्त थिंल्ला गाः पारू नेपालका नेवार समुदाय (नेवाः समुदाय) को मौलिक प्रेम दिवस, मतिना पारू हो। नेवा: हरू माझ "मतिना पारू" को नामले यो दिन सदियौं देखि योमरी पुन्ही (धान्य पुर्णिमा) को भोलि पल्ट, आज "थिंल्ला गाः पारू" अर्थात्, प्रतिपदाको दिनलाई प्रेम दिवसको रूपमा मनाउने गरिन्थ्यो । नेपाल भाषामा "मतिना" को अर्थ "प्रेम" हो भने "पारु" को अर्थ "प्रतिपदा" हुन्छ। नेवाः समुदायहरूको विश्वास अनुसार आजको प्रतिपदाको दिन लगाएको माया, प्रेम, वा प्रेम प्रस्तावहरू सफल तथा माया-प्रेमहरू प्रेममय, स्थायी र दिगो हुने गर्दछ।

यःमरी पुन्हि को पावन उपलक्ष्यमा सम्पुर्ण नेपालीजनलाई मंगलमय शुभकामना व्यक्त गर्दछौं।~Euphoria Restaurant Team
14/12/2024

यःमरी पुन्हि को पावन उपलक्ष्यमा सम्पुर्ण नेपालीजनलाई मंगलमय शुभकामना व्यक्त गर्दछौं।
~Euphoria Restaurant Team

यःमरी पुन्हिको पावन उपलक्ष्यमा सम्पुर्ण नेपालीजनलाई मंगलमय शुभकामना व्यक्त गर्दछौं।Come And taste delicious Yomari of Eu...
14/12/2024

यःमरी पुन्हिको पावन उपलक्ष्यमा सम्पुर्ण नेपालीजनलाई मंगलमय शुभकामना व्यक्त गर्दछौं।
Come And taste delicious Yomari of Euphoria 🥰🥰

~Euphoria Restaurant Team

29/01/2024

Kurkure Chicken Euphoria Restaurant
Come Visit and Taste 😉😋🤤

🙏🙏🙏🙏🙏🙏
15/09/2023

🙏🙏🙏🙏🙏🙏

रक्तदान गरौ ! रक्तदान गरौ !! रक्तदान गरौ !!!
जागरुक युथ नेपालको आयोजनामा हुन गई रहेको "रक्तदान कार्यक्रम" मा उपस्थित भई रक्तदान गर्नुहुन ईच्छुक शुभचिन्तक महानुभावहरूमा हार्दिक अनुरोध छ ।

रक्तदान गरि जीवन वचाउने कार्यमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ।
आपतमा परेका मानिसको जीवन बचाउने महान कार्यमा सहभागी हुन आफ्नो अमुल्य रक्तदान गरि पुण्य कमाऊँ।

मिति :- २०८० भदौ ३० गते सनिवार
समय:- विहान १२:०० बजे देखि ४:०० बजे सम्म
स्थान:- कोहिनुर पार्टी प्यालेस परिसर, वाफल-१३, काठमाडौं

आयोजक
जागरुक युथ नेपाल

With Updated Menu and New Taste in Bafal TownEuphoria Team 😍💕💓Warm Welcome Everyone 🙂
23/12/2022

With Updated Menu and New Taste in Bafal Town
Euphoria Team 😍💕💓
Warm Welcome Everyone 🙂

Chicken & Buff Corndog Available Now
27/09/2022

Chicken & Buff Corndog Available Now


Address

Kathmandu

Opening Hours

Monday 08:00 - 21:00
Tuesday 08:00 - 21:00
Wednesday 08:00 - 21:00
Thursday 08:00 - 21:00
Friday 08:00 - 21:00
Saturday 08:00 - 21:00
Sunday 08:00 - 21:00

Telephone

+9779749417296

Website

Alerts

Be the first to know and let us send you an email when Euphoria Restaurant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category