17/10/2026
स्वदेश तथा विदेशमा रहनु भएका समस्त आमाबुवा,दाजुभाई तथा दिदीबहिनीहरुलाई बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८३ को अवसरमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।
जय शम्भो
बम बम भोले।
शुभ बिजया दशमी 🕉️🙏🙏