Maa Annapurna Cafe & Restaurant

Maa Annapurna Cafe & Restaurant We provide various types of fast-food & all we do online delivery as per order within valley.

Todays Special Chicken noodles:Rs.160/-
12/09/2023

Todays Special Chicken noodles:Rs.160/-

Todays special Chicken MoMo: Rs140/-, Chicken C- MoMo:160/-. Chicken Fried MoMo:150/-Chicken Fried rice:170/-, Chicken C...
12/09/2023

Todays special Chicken MoMo: Rs140/-, Chicken C- MoMo:160/-. Chicken Fried MoMo:150/-Chicken Fried rice:170/-, Chicken Chowmein:Rs.160/-.FOR ORDER CALL: 015910329

Mouth Watering delicious food!!! at Maa Annapurna Cafe & Restaurant, Call for order ...01-5910329
10/09/2023

Mouth Watering delicious food!!! at Maa Annapurna Cafe & Restaurant, Call for order ...01-5910329

10/09/2023

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्: Good morning Nepal from Machhapuchhre Model Trek, Korchan. ❤️🙏

10/09/2023

#लैलै

Here we presenting our menu for you..Just call for your order order : 01-5910329
07/09/2023

Here we presenting our menu for you..
Just call for your order order : 01-5910329

After many request from our customers, we are ready to deliver at your door step. Your order , we deliver. For order jus...
07/09/2023

After many request from our customers, we are ready to deliver at your door step. Your order , we deliver. For order just give a call at 01-5910329

हाम्रो आफ्नै रेस्टुरेन्टको लागि एउटा तुरुन्त कर्मचारी/स्टाफ चाहियो |कम्पनी :-  मा अन्नपुर्ण क्याफे एण्ड रेतुरेन्ट |योग्य...
27/04/2023

हाम्रो आफ्नै रेस्टुरेन्टको लागि एउटा तुरुन्त कर्मचारी/स्टाफ चाहियो |

कम्पनी :- मा अन्नपुर्ण क्याफे एण्ड रेतुरेन्ट |
योग्यता : - SEE (SLC)or +2 above.
काम :- कुक सेफ (Cook Chef)
माग :- १ जना मात्र
अनुभव :- कम्तीमा ३ देखि ५ बर्षको अनुभव हुनु पर्ने र (नेवारी खाजा पकाउने
जानेको हुनु पर्ने) |
स्थान :- पाँगा दोबाटो -०९ , कीर्तिपुर काठमाडौँ
तलब :- आपसी समझदारीमा
सुबिधा : - चिया, खाजा / मासिक बोनस/ टाढा बाट आउने लाई
खाने बस्नेको ब्यबस्था (अवस्था हेरेर).
समय :- 8:00am देखि 8:00 pm सम्म
सम्पर्क :- 9801881961, 9801037527
इच्छुक व्यक्तिले चाडै सम्पर्क गर्नु होला | तपाईलाई हामी प्रतिक्रिया दिने प्रयास गर्नेछौं ।।
धन्यवाद ||

आज बैशाख ७ गते तथा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षक...
20/04/2023

आज बैशाख ७ गते तथा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औंसी पनि भनिन्छ ।

धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीका अनुसार यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।

हुन त आमालाई सम्मान गर्न कुनै विशेष दिन कुर्नु पर्दैन। तर, हाम्रो सांस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो । ‘शास्त्रमा जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ, त्यसैले आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैंमा निकै महत्वपूर्ण छ,’ डा. बासुदेवकृष्ण शास्त्रीले भने ।

🙏🙏🙏👩‍👧‍👦HAPPY MOTHER'S DAY 👩‍👧‍👦🙏🙏🙏

कीर्तिपुरका स्थानीय उधोमी र किसानका उत्पदानलाई एकै स्थानमा उपलब्ध गराउने साथै बजार व्यवस्थित गर्नका लागि बिक्रि स्थलको व...
18/04/2023

कीर्तिपुरका स्थानीय उधोमी र किसानका उत्पदानलाई एकै स्थानमा उपलब्ध गराउने साथै बजार व्यवस्थित गर्नका लागि बिक्रि स्थलको व्यवस्था गरिएको जानकारी गराउन चाहन्छौ| बजार व्यवस्थापनका लागि जम्मा १५ वटा स्टलको व्यवस्थापन गरेका छौ भने हाल सम्म भिन्न क्षमता भएकाहरू सहित ५ वटा बूकिंग भैसकेको जानकारी गराउन चाहन्छौ | भिनना क्षमता भएकाहरुको लागि ३ वटा स्टल राखेका छौ | कृषि उत्पादनमा १० वटा स्टल राखने जसमा -२ बुक भैसकेको छ | स्थानीय उत्पादनका लागि ५ वटा स्टल राखने जसमा –३ वटा बुक भैसकेको छ |
प्रति स्टल को रु. १००० मात्र राखेका छौ भने Monthly base मा रहने हरुको लागि रु.७००० मात्र लाग्ने छ | स्टल को हकमा बिहान ७ देखि १० बजे सम्म र बेलुकी २ बजे देखि ८ बजे सम्म राखने व्यवस्था मिलाएका छौ |
इच्छुक हुने व्यक्तिले चाडै सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ |

स्टल मा राखने सामानहरू :- लुगाहरू, खाद्यान्न सामग्री , तरकारी हरू, इत्यादी |
सम्पर्क नम्बर :- ०१५९१०३२९, ९८०१८८१९६१
सम्पर्क स्थान :- कीर्तिपुर -०९, पाँगा दोबाटो, काठमाडौँ |

Address

Kirtipur-09, Panga Dobato
Kathmandu
14600

Opening Hours

Monday 10:30 - 21:00
Tuesday 10:30 - 21:00
Wednesday 10:30 - 21:00
Thursday 10:30 - 21:00
Friday 10:30 - 21:00
Saturday 09:00 - 21:30
Sunday 10:30 - 21:00

Telephone

+97715910329

Website

Alerts

Be the first to know and let us send you an email when Maa Annapurna Cafe & Restaurant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Restaurant

Send a message to Maa Annapurna Cafe & Restaurant:

Share

Category