04/07/2024
नेपाली सुगम संगीतका एक चमकीला नक्षेत्र... कर्णप्रिय स्वरका धनी गण्डकी दोहोरी साँझका दरिलो खम्बा इमान्दार होनहार अनि मेहनती गायक तथा कलाकार भाई सुनन्ध ढकाललाई जन्मदिनको अनगिन्ती शुभकामना साथै सुस्वास्थ्य दीर्घायु एबम् उत्तरोत्तर प्रगतिको कामना।🎁🎉🎊🎂❤️