21/10/2026
🎊🙏 विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🌼
विजयादशमीले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ ऊर्जा ल्याओस्। टीका, जमरा र आशीर्वादसँगै सबैको जीवन खुसीले भरियोस्।
Chef's Burger Samakhusi परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग तथा शुभचिन्तकहरूमा विजयादशमीको हार्दिक शुभकामना!
#विजयादशमी